अवितरित
Romanized: avitarit, awitarita, awitarit, abitarita
वितरण नभएको; नबाँडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वितरण नभएको; नबाँडिएको।