अवितथ

Romanized: avitath, awitatha, awitath, abitatha

झुटो नभएको स्थिति; सत्यता; साँच्चो पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
झुटो नभएको स्थिति; सत्यता; साँच्चो पन।

सम्बन्धित शब्दहरू