अवितर्क्य
Romanized: avitarky, awitarkya, awitarky, abitarkya
तर्कवितर्क गर्न नहुने; तर्क गर्न नसुहाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तर्कवितर्क गर्न नहुने; तर्क गर्न नसुहाउने।