अविक्रीत

Romanized: avikrit, awikrita, awikrit, avikreeta

बिक्री नगरिएको; नबेचेको; बिक्न बाँकी रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+विक्रीत]

1
बिक्री नगरिएको; नबेचेको; बिक्न बाँकी रहेको।

सम्बन्धित शब्दहरू