वितथ
Romanized: vitath, witatha, witath, bitatha
तथ्य नभएको; झूठो; मिथ्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तथ्य नभएको; झूठो; मिथ्या।
२.
नचाहिँदो; व्यर्थ; निरर्थक।