वितस्ति
Romanized: witasti, vitashti, bitasti, witashti
बाह्र अङ्गुलको नापो; वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक बित्ता बराबरको परिमाण; बित्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बाह्र अङ्गुलको नापो; वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक बित्ता बराबरको परिमाण; बित्ता।