प्रशस्ति

Romanized: prashasti, prashashti, prasashti, prasasti

कसैका शील, स्वभाव, रूप, सुकार्य आदिका निम्ति गरिने प्रशंसा; स्तुति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैका शील, स्वभाव, रूप, सुकार्य आदिका निम्ति गरिने प्रशंसा; स्तुति।
२.
राजा वा राष्ट्रप्रमुखको वंश, कीर्ति, प्रशंसा आदिको वर्णन भएको वाक्य; ताम्रपत्र, शिलापत्र आदिमा लेखिने, राजा वा वीरहरूको प्रशंसासूचक वाक्य।
३.
ग्रन्थका कर्ता, विषय, काल आदिको उल्लेख गरिएको, आदि र अन्त्यको पङ्क्ति।

सम्बन्धित शब्दहरू