वस्ति

Romanized: wasti, vashti, basti, washti

नाइटादेखि उँधो रहेको पेटको भाग; तल्लो पेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नाइटादेखि उँधो रहेको पेटको भाग; तल्लो पेट।
२.
मूत्राशय।
३.
रहने वा बस्ने काम; बसोबास; बस्ती।

सम्बन्धित शब्दहरू