नास्ति
Romanized: naasti, naashti, nashti, nasti
बिलकुल नभएको वा छैन भन्ने बुझाउने शब्द (उदा.- तिमी सँग होला, आफ्नो त केही पनि नास्ति)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण बो. [संस्कृत]
१.
बिलकुल नभएको वा छैन भन्ने बुझाउने शब्द (उदा.- तिमी सँग होला, आफ्नो त केही पनि नास्ति)।
२.
(विशेषण)
नभएको; अभाव भएको।
उदाहरण वाक्य
- तिमी सँग होला, आफ्नो त केही पनि नास्ति