नास्तिकदर्शन

Romanized: naastikadarshana, naastikadarshan, nastikadarshana, naastikadarsana

नास्तिक रूपमा लिइने कुनै पनि दर्शन (चार्वाक, साङ्ख्य, बौद्ध, जैन, द्वन्द्वात्मक भौतिकवाद इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नास्तिक रूपमा लिइने कुनै पनि दर्शन (चार्वाक, साङ्ख्य, बौद्ध, जैन, द्वन्द्वात्मक भौतिकवाद इ.)।

सम्बन्धित शब्दहरू