आत्मदर्शन

Romanized: aatmadarshana, aatmadarshan, atmadarshana, aatmadarsana

आत्माको दर्शन; आत्माको अनुभूति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आत्माको दर्शन; आत्माको अनुभूति।
२.
आफूले आफूलाई हेर्ने बुझ्ने काम।

सम्बन्धित शब्दहरू