पथदर्शन
Romanized: pathadarshana, pathadarshan, pathadarsan, pathadarsana
बाटो वा मुक्ति देखाउने काम; मार्गदर्शन; सत्कार्यको निर्देशन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बाटो वा मुक्ति देखाउने काम; मार्गदर्शन; सत्कार्यको निर्देशन।