परिदर्शन

Romanized: paridarshana, paridarshan, paridarsan, paridarsana

कुनै स्थान वा वस्तु आदिलाई चारैतिरबाट हेर्ने काम; सम्यक् दर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै स्थान वा वस्तु आदिलाई चारैतिरबाट हेर्ने काम; सम्यक् दर्शन।
२.
दृश्यावलोकन।
३.
अवलोकन ।

सम्बन्धित शब्दहरू