शास्ति
Romanized: shaasti, shasti, saasti, shaashti
आज्ञा; आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शास्+ति]
१.
आज्ञा; आदेश।
२.
राजदण्ड; अर्मल; हर्जाना।
३.
सास्ती; दमन।