शास्त्रार्थ

Romanized: shaastraartha, shaastraarth, shaastrartha, shastraartha

शास्त्रको निर्दिष्ट अर्थ वा तात्पर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शास्त्रको निर्दिष्ट अर्थ वा तात्पर्य।
२.
शास्त्रसम्बन्धी तथा शास्त्रीय विषयमा गरिने छलफल वा तर्कवितर्क।

सम्बन्धित शब्दहरू