शास्त्रीय
Romanized: shaastriya, shaastriy, shastriya, saastriya
शास्त्रमा लेखिएअनुसारको; शास्त्रमा निहित रहने; शास्त्रसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शास्त्रमा लेखिएअनुसारको; शास्त्रमा निहित रहने; शास्त्रसम्बन्धी।