परार्थ
Romanized: paraartha, paraarth, pararth, parartha
अर्काका निमित्तको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्काका निमित्तको।
२.
(नाम)
अर्काको उपकार वा कल्याण; परोपकार।