परार्थी

Romanized: paraarthi, paraarthee, pararthee, pararthii

अर्काको हितका निम्ति काम गर्ने उपकारी व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्काको हितका निम्ति काम गर्ने उपकारी व्यक्ति।
२.
अर्काको हितमा बढी ध्यान दिने; परोपकारी।

सम्बन्धित शब्दहरू