प्रकारार्थी

Romanized: prakaaraarthi, prakaararthi, prakaraarthi, prakaaraarthee

भिन्न-भिन्न किसिमका विजातीय कुरालाई बुझाउने; अनेक विजातीय कुरालाई बुझाउन प्रयोग गरिने किसिम वा प्रकारको अर्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
भिन्न-भिन्न किसिमका विजातीय कुरालाई बुझाउने; अनेक विजातीय कुरालाई बुझाउन प्रयोग गरिने किसिम वा प्रकारको अर्थ दिने (शब्द)।

सम्बन्धित शब्दहरू