प्रकाशनार्थ
Romanized: prakaashanaartha, prakaashanaarth, prakaashanartha, prakashanaartha
प्रकाशन गर्नका लागि; छाप्न वा प्रकाशन गर्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
प्रकाशन गर्नका लागि; छाप्न वा प्रकाशन गर्न।