प्रकाशक

Romanized: prakaashaka, prakaashak, prakashaka, prakaasaka

उज्यालो बनाउने; प्रकाश दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उज्यालो बनाउने; प्रकाश दिने।
२.
लुकेर बसेको वा गोप्य रहेको कुरालाई प्रकाशमा ल्याउने।
३.
पुस्तक, पत्रपत्रिका आदिलाई छपाउने; प्रकाशित गर्ने।
४.
(नाम) पुस्तक छाप्ने व्यक्ति वा संस्था।

सम्बन्धित शब्दहरू