प्रकाशकीय
Romanized: prakaashakiya, prakaashakiy, prakashakiya, prakaasakiya
प्रकाशकसम्बन्धी; प्रकाशकको; प्रकाशकमा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रकाशकसम्बन्धी; प्रकाशकको; प्रकाशकमा हुने।
२.
(नाम)
कुनै पुस्तक वा पत्रपत्रिका आदिमा प्रकाशकका तर्फबाट दिइएको वक्तव्य, लेख वा भूमिका; प्रकाशकको मन्तव्य।