प्रकाशन
Romanized: prakaashana, prakaashan, prakashana, prakaasana
बाहिर प्रकाशमा नआएको कुनै वस्तु वा कुरालाई प्रकाशमा ल्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाहिर प्रकाशमा नआएको कुनै वस्तु वा कुरालाई प्रकाशमा ल्याउने काम।
२.
गोपनीयता भङ्ग गर्ने वा कुनै कुराको रहस्य खोल्ने काम।
३.
पुस्तक, पत्रपत्रिका आदि प्रकाशित गर्ने काम; छपाउने काम; छपाइ।
४.
कुनै व्यक्ति वा संस्थाद्वारा प्रकाशित गरिएका पुस्तक, पत्रपत्रिका आदि।
५.
सर्वसाधारणलाई जानकारी दिने काम; सूचना; विज्ञापन।