प्रकाशनार्थी
Romanized: prakaashanaarthi, prakaashanarthi, prakashanaarthi, prakaasanaarthi
प्रकाशन गर्न चाहने; छाप्न इच्छुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रकाशन गर्न चाहने; छाप्न इच्छुक।