प्रकाशार्थी

Romanized: prakaashaarthi, prakaasharthi, prakashaarthi, prakaasaarthi

प्रकाश चाहने; उज्यालो खोज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रकाश चाहने; उज्यालो खोज्ने।
२.
प्रकाशन गराउन चाहने, छपाउन चाहने।

सम्बन्धित शब्दहरू