प्रवेशार्थी

Romanized: praveshaarthi, pravesharthi, praweshaarthi, pravesaarthi

कुनै संस्था, पद वा ठाउँमा प्रवेश गर्न चाहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै संस्था, पद वा ठाउँमा प्रवेश गर्न चाहने।
२.
(नाम) प्रवेशको उम्मेदवार।

सम्बन्धित शब्दहरू