प्रवेशाधिकार
Romanized: praveshaadhikaara, praveshaadhikaar, praveshaadhikara, praveshadhikaara
प्रवेश गर्ने अधिकार; पस्न र बस्न पाउने अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्रवेश+अधिकार]
1
प्रवेश गर्ने अधिकार; पस्न र बस्न पाउने अधिकार।