प्रकाशनीय
Romanized: prakaashaniya, prakaashaniy, prakashaniya, prakaasaniya
प्रकटनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रकटनीय।
२.
प्रकाश पार्न लायक; प्रकाश्य।
३.
प्रकाशन गर्नुपर्ने; प्रकाशन गर्न लायक।