निष्प्रकाश
Romanized: nishprakaasha, nishprakaash, nishprakasha, nishprakaasa
उज्यालो वा तेजको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उज्यालो वा तेजको अभाव।
२.
प्रकाशहीन; तेजहीन; निष्तेज।