स्वप्रकाश
Romanized: svaprakaasha, svaprakaash, svaprakasha, swaprakaasha
आफ्नै गुण वा प्रकाशले उज्यालो; स्वयम् उज्यालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफ्नै गुण वा प्रकाशले उज्यालो; स्वयम् उज्यालो।