स्वयम्प्रकाश
Romanized: svayamprakaasha, svayamprakaash, svayamprakasha, swayamprakaasha
आफै वा स्वतः हुने प्रकाश वा त्यस्तो चमक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [स्वयम्+प्रकाश]
1
आफै वा स्वतः हुने प्रकाश वा त्यस्तो चमक।