पुत्रार्थी

Romanized: putraarthi, putraarthee, putrarthee, putrarthii

पुत्रप्राप्तिको इच्छा गर्ने; छोरो पाउने चाहना भएको; छोरो पाउन इच्छुक; पुत्रेच्छुक (पुरुष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पुत्रप्राप्तिको इच्छा गर्ने; छोरो पाउने चाहना भएको; छोरो पाउन इच्छुक; पुत्रेच्छुक (पुरुष)।

सम्बन्धित शब्दहरू