परोक्षार्थ
Romanized: parokshaartha, parokshaarth, parokshartha, paroksaartha
अर्थ वा अभिप्राय रहस्यपूर्ण रहेको; अर्थ गम्भीर भएको; सजिलै बुझ्न नसकिने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्थ वा अभिप्राय रहस्यपूर्ण रहेको; अर्थ गम्भीर भएको; सजिलै बुझ्न नसकिने ।