पुरुषार्थ

Romanized: purushaartha, purushaarth, purushartha, purusaartha

मनुष्य मात्रको जीवनको परम लक्ष्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनुष्य मात्रको जीवनको परम लक्ष्य।
२.
मानिसको बहादुरीपूर्ण काम; पराक्रम; पौरख।
३.
अद्भुत वा कठिन कार्य गर्ने मानिसको क्षमता; सामर्थ्य; शक्ति।
४.
मनुष्यमात्रका लागि अभीष्ट धर्म, अर्थ, काम र मोक्ष- यी चार तत्त्व मध्ये कुनै एक।

सम्बन्धित शब्दहरू