पुरुषार्थी
Romanized: purushaarthi, purusharthi, purusaarthi, purushaarthee
जीवनको परम लक्ष्य प्राप्त गर्ने; पुरुषार्थ गर्ने; पराक्रमी; पौरखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जीवनको परम लक्ष्य प्राप्त गर्ने; पुरुषार्थ गर्ने; पराक्रमी; पौरखी।
२.
कुनै कठिन वा दुस्साध्य काम गर्न सक्ने; समर्थ; शक्तिशाली।