प्रतीक्षार्थी

Romanized: pratikshaarthi, pratiksharthi, pratiksaarthi, prateekshaarthi

प्रतीक्षा गर्ने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत प्रतीक्षा+अर्थी]

१.
प्रतीक्षा गर्ने मानिस।
२.
प्रतीक्षामा रहेको; पर्खेको।

सम्बन्धित शब्दहरू