पदशिक्षार्थी

Romanized: padashikshaarthi, padashiksharthi, padashiksaarthi, padasikshaarthi

नोकरी पाउने आशाले कम तलब वा विनातलबमा काम सिक्ने व्यक्ति; सिकारु उम्मेदवार (अप्रेन्टिस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नोकरी पाउने आशाले कम तलब वा विनातलबमा काम सिक्ने व्यक्ति; सिकारु उम्मेदवार (अप्रेन्टिस)।

सम्बन्धित शब्दहरू