पुरुषायित

Romanized: purushaayita, purushaayit, purushayita, purusaayita

आइमाईद्वारा पुरुषको वेशभूषा धारण गरेर पुरुषको जस्तै आचरण गर्ने काम, रतेली खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आइमाईद्वारा पुरुषको वेशभूषा धारण गरेर पुरुषको जस्तै आचरण गर्ने काम, रतेली खेल।
२.
एक प्रकारको रतिबन्ध।
३.
(विशेषण) पुरुषको जस्तै आचरण गर्ने।

सम्बन्धित शब्दहरू