काषाय
Romanized: kaashaaya, kaashaay, kaashaya, kashaaya
गेरु रङमा रँगाइएको; गेरु रङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गेरु रङमा रँगाइएको; गेरु रङको।
२.
(नाम)
कपडा; गेरु रङको कपडा।
३.
टर्रो स्वाद।