कषाय

Romanized: kashaaya, kashaay, kashaya, kasaaya

टर्रो स्वादको (काँचो सुपारी, अमला, फटकिरी आदिको स्वादजस्तो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टर्रो स्वादको (काँचो सुपारी, अमला, फटकिरी आदिको स्वादजस्तो)।
२.
सुगन्धित।
३.
रँगाइएको विशेषतः गेरु रङको (जस्तो- कषाय वस्त्र)।

सम्बन्धित शब्दहरू