कष्ट
Romanized: kashta, kasht, kast, kasta
कुनै अभाव वा न्यूनताका कारणले हुने नरमाइलो तथा दुःखको अनुभव; दुःख, पीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै अभाव वा न्यूनताका कारणले हुने नरमाइलो तथा दुःखको अनुभव; दुःख, पीडा।
२.
आपद्; सङ्कट।