कष्टप्रद

Romanized: kashtaprada, kashtaprad, kastaprad, kastaprada

कष्टदायी; कष्टदायक; दुःखदायी; पीडादायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कष्ट+प्रद]

1
कष्टदायी; कष्टदायक; दुःखदायी; पीडादायी।

सम्बन्धित शब्दहरू