पुण्यप्रद
Romanized: punyaprad, punyaprada
पुण्यफल दिने; सुफल दिने; धर्म मिल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पुण्यफल दिने; सुफल दिने; धर्म मिल्ने।