पुण्यस्मृति
Romanized: punyasmriti, punyashmriti, punyashmrti, punyasmrti
श्रद्धेय व्यक्तिको सम्झना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पुण्य+स्मृति]
१.
श्रद्धेय व्यक्तिको सम्झना।
२.
स्वर्गीय मान्यजनको सम्झना; श्राद्ध।