कष्टलब्ध
Romanized: kashtalabdha, kashtalabdh, kastalabdh, kastalabdha
बडो कष्टले भेट्टाइएको; मुस्किलले पाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बडो कष्टले भेट्टाइएको; मुस्किलले पाइएको।