कष्टलभ्य

Romanized: kashtalabhya, kashtalabhy, kastalabhy, kastalabhya

बडो कष्टले पाइने; मुस्किलले मात्र पाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बडो कष्टले पाइने; मुस्किलले मात्र पाइने।

सम्बन्धित शब्दहरू