लभ्य

Romanized: labhy, labhya

पाउन योग्य; प्राप्त गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पाउन योग्य; प्राप्त गर्न लायक।
२.
उपयुक्त; उचित।
३.
सुबोध।

सम्बन्धित शब्दहरू