सभ्य
Romanized: sabhy, shabhya, shabhy, sabhya
सभाका निम्ति योग्य वा सुहाउँदो; विनयी; शिष्ट; भद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सभाका निम्ति योग्य वा सुहाउँदो; विनयी; शिष्ट; भद्र।
२.
विश्वास गर्न सकिने; विश्वस्त।
३.
(नाम)
सभाको सदस्य; सभासद्।
४.
कुलीन वा शिष्ट व्यक्ति, भलादमी।