असभ्य

Romanized: asabhy, ashabhya, ashabhy, asabhya

सभ्य नभएको; राम्रो व्यवहार गर्न नजान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सभ्य नभएको; राम्रो व्यवहार गर्न नजान्ने।
२.
गँवार; पाखे; कोर्काली; पार्कोट; कुनाली; जङ्गली।

सम्बन्धित शब्दहरू