असङ्ख्य

Romanized: asangkhya, asangkhy, ashangkhya, asankhy

गन्न नसकिने; धेरै; अनगन्ती; असाध्य धेरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गन्न नसकिने; धेरै; अनगन्ती; असाध्य धेरै।
२.
(क्रियाविशेषण) असद्धे।

सम्बन्धित शब्दहरू